अचानक देखियो यस्तो रोग हेर्नुहोस

विश्वभर नै स्नायु रोगबाट पीडित हुनेको संख्या बढिरहेको छ । द ल्यान्सेट न्युरोलोजीको नयाँ अध्ययनअनुसार विश्वमा ३ अर्ब ४० करोड भन्दा बढी मानिसमा स्नायुसम्बन्धी कुनै न कुनै समस्या छ ।…

प्रोलिफिक स्कुलका विद्यार्थीलाई दुधपान

काठमाडौं, ५ चैत २०८० । काठमाडौँ महानगरपालिका धुम्बाराही स्थित प्रोलिफिक माध्यमिक विद्यालयका करिब ५ सय विद्यार्थीलाई कृषि तथा पशु विकास मन्त्री ज्वाला कुमारी शाहले दुधपान गराइन् । नेपाल डेरी एसोसिएसनको…

अदालतले भन्यो : महरा बिरामी छन्, अस्पताल लैजानू

५ चैत, काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले हिरासतको अवधि अस्पतालमा बस्न पाउने भएका छन् । सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले…

बाबुरामले भने : पार्टी अपहरण भयो

एकता घोषणाप्रति नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । भट्टराईले ४ चैतमा केन्द्रीय कार्यकारिणी समिति र ५ चैतमा केन्द्रीय समितिको बैठक बोलाएका थिए । तर…

एमालेसँगको पार्टी एकताबारे भ्रम नफैलाउन माधव नेपालको आग्रह

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँगको पार्टी एकताबारे हल्ला नफैलाउन अनुरोध गरेका छन्। शनिबार पार्टीको काभ्रेपलाञ्चोक जिल्ला कमिटीको १०औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले एमाले वा अन्य दलसँग…

पूर्वउपराष्ट्रपति पुनका पुत्र दीपेश पक्राउ

काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दीपेश पुन पक्राउ परेका छन् । स्रोत : रातोपाटि

पूर्व सभामुख महरालाई सुन तस्करीमा मुद्दा चलाउन सिफारिस

काठमाडौँ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्व सभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले…

रौतहटमा मनी ट्रान्सफर लुटपाट, कर्मचारीमाथि गोली प्रहार

काठमाडौं- रौतहटस्थित एक मनि ट्रान्सफरमा लुटपाट भएको छ। मनि ट्रान्फसरका सञ्चालकमाथि गोली प्रहार गरी लुटपाट गरिएको प्रहरीले जनाएको छ। तीन जनाको समूहमा हतियारसहित मोटरसाइकलमा आएका लुटेराहरुले शिव मनि ट्रान्सफरका सञ्चालक नितेश…

काम खोज्दै फागुनमा विदेशिए साढे ६५ हजार नेपाली

वैदैशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन २०८० मा मात्र ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् २ चैत, काठमाडौं । काम खोज्दै एक महिनामा…

हाडे ओखरको बिरुवा दाँते भएपछि…

डोटी । कृषि ज्ञान केन्द्र डोटीले जिल्लामा पहिलोपटक परीक्षणस्वरुप ओखरमा ‘टप ओर्किङ’ गरेको छ । हाडे ओखरलाई दाँतेमा परिणत गर्न यो प्रविधि अपनाइन्छ  । हाडे ओखरको बोटको माथिल्लो भाग काटेर…